Ads

राष्ट्रिय सभाको बैठक आज बस्दै (सम्भावित कार्यसूचीसहित)


काठमाडौं । नेकपा (एमाले)का कारण पटक–पटक अवरुद्ध हुँदै आएको राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ । यसअघि गत साेमबार बसेकाे बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरेको थियो ।

संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेले माग गर्दै आएको छ ।यस्तो छ आजको बैठकको सम्भावित कार्यसूची :

Ads

सम्बन्धित पोष्टहरू