काठमाडौं । नेकपा (एमाले)का कारण पटक–पटक अवरुद्ध हुँदै आएको राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेर १ मिनेटका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।
यसअघि गत बुधबार बसेकाे बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरेको थियो । संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेले माग गर्दै आएको छ । यस्तो छ आजको बैठकको सम्भावित कार्यसूची :
प्रतिक्रिया दिनुहोस्