काठमाडौं। नेकपा (एमाले)का कारण पटक–पटक अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।
मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारकाे बैठकमा नाराबाजी गरेको थियो । गत शुक्रबार पनि बैठक अवरुद्ध रहेपछि आजका लागि तय गरिएकाे हाे ।
सुन तस्करी छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेले माग गर्दै आएको छ। आजकाे बैठकको सम्भावित कार्यसूची यस्तो छ :
प्रतिक्रिया दिनुहोस्