काठमाडौं । संघीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक आज पनि बस्दैछ । विधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुई वटा बैठक बस्न लागेका हुन् ।
संघीय संसद् सचिवालयका अनुसार सो बैठक सिंहदबारमा बस्नेछ । विद्यायन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने दिगो व्यवस्थापनको बैठक १ बजे बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्