Ads

माधव नेपालको राजनीतिक प्रतिवेदन: एमालेसँग विद्रोहको औचित्य पुष्टि भयो(पूर्णपाठ)


काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

राजधानीमा मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्ने जमर्को गरेका छन् ।
महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । दुवै प्रतिवेदनमाथि छलफलपछि पारित गरिनेछ ।

बैठक यही भदौ ७ गतेसम्म चल्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । अध्यक्ष नेपालले एमालेसँग विद्रोहको औचित्य पुष्टि भएको आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

राजनीतिक प्रतिवेदनको पूर्णपाठ-

Ads

सम्बन्धित पोष्टहरू