Ads

एक महिनादेखि अवरुद्ध संसद् खुल्यो


काठमाडाैँ । करिब एक महिनापछि प्रतिनिधिसभा बैठक सुरु भएकाे छ।
उक्त संसद् बैठकका लागि बुधबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सुन तस्करीबारे उच्चस्तरीय आयोग बनाउन सातवटा दलहरुबीच भएको सहमतिबारे उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने निर्णय गरेको थियो। त्यहीअनुसार अहिले खड्काले बुधबार सात दलबीच भएको २ बुँदे सहमतिको ब्रिफिङ गरिरहेका छन्।

त्यसपछि दलीय आधारमा बोल्नका लागि सांसदहरुले बोल्न एक घण्टा ३० मिनेट समय निर्धारण गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू