काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच बालुवाटारमा भएको विशेष वार्तामा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका छन् ।
एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परेका बेला एक साताभित्रै प्रधानमन्त्रीले एमालेसँग दोस्रो तर निर्णायक वार्ता गरेका हुन् ।
वार्ता चलिरहेका बेला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालुवाटारबाट बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्