काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्बाट एमसीसी सम्झौता पारित भएपछि १२ बुँदे धारणा सार्वजनिक गरेको छ।
मंगलबार पत्रकार सम्मेलन गरेर अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे धारणा सार्वजनिक गरेका हुन्।
एमालेले भनेको छ, ‘पहिले एमसीसी सम्झौता गर्दा हामी प्रतिपक्षी थियौँ। हामीसँग सोधिएन। सम्झौताको भाषा मिलेन।’
एमसीसीबारे एमालेको धारणाको पूर्ण पाठ
प्रतिक्रिया दिनुहोस्