Ads

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

अहिले बिहान बस्ने बैठकमा एनसेल प्रकरणलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । सरकारले एनसेल प्रकरणमा दोषी देखिए कानून बमोजिम कारबाही हुने यसअघि नै बताइसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू