काठमाडौ -आज प्रतिनिधि सभाको बैठक बस्दै छ।
संघीय संसद् सचिवालयका अनुसार दिउँसोे १ बजेका लागि संसद् बैठक बोलाइएको हो। आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यक्रम राखिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतीसौं वार्षिक प्रतिवेदन आ.व.२०७७/७८’ पेस गर्ने सम्भावित कार्यक्रम राखिएको हो।
प्रतिक्रिया दिनुहोस्