Ads

संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला


चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताए । उनले भने, “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्दै ।” उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए ।

उनले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू