Ads

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेरअघि शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न उनी शीतलनिवास गएका हुन् ।

स्रोतका अनुसार, उनी मन्त्रिपरिषद् हेरफेरको जानकारी दिन शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले)सँगको नयाँ समीकरण बनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू