Ads

आज तीन मन्त्रीले शपथ लिँदै


काठमाडाैँ । नयाँ सत्ता समीकरणपछि बन्ने मन्त्रिपरिषद्‌मा मन्त्री बन्ने तीन जनाको नाम टुंगो लागेको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र, नेकपा एमाले र रास्वपाबाट एक/एक जना मन्त्रीको नाम टुंगिएको बताए ।

उनका अनुसार माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्याल मन्त्री बन्ने भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू