Ads

म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू रहेसम्म देशमा उथलपुथल आइरहने बताएका छन् ।

सोमबार शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आजको दिन सबैका लागि खुसीको दिन भएको बताउँदै आफूहरू फेरि एउटै कम्युनिस्ट केन्द्र बनाउन प्रयासरत रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू