काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रम र संसदलाई थप प्रभावकारी बनाउने नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
आज दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्