Ads

ओली निवास बालकोटमा गृह र कानूनमन्त्री


काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दुई मन्त्री एमाले अध्यक्ष ओलीसँग छलफल गर्न बालकोट पुग्नुभएको हो ।

संक्रमणकालीन न्याय सम्बन्धी कतिपय विषयमा छलफल गर्नका लागि भनिए पनि वार्ताको विषय सार्वजनिक गरिएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू