काठमाडाैं । छवि ओझासँग सम्बन्धविच्छेदको मुद्दा किनारा लागेपछि अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् ।
ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेको अभिनेत्रीसमेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
उनका अनुसार ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्