काठमाडौं । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आज असार २५ गते सोमबारबाट सुरु भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पशुपति पुगेर विशेष पूजा गर्ने भएका छन् ।
बिहान ९ बजे ओलीले पत्नी राधिका शाक्यसहित पशुपति पुगेर उनले पूजा गर्ने तयारी गरेको उनको सचिवालय स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्