काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाज रहेको ’सिन्दुर मेटाइदेउ’ सार्वजनिक भएको छ । प्रितम पौडेलको शब्द र बाबुल गिरीको संगीत रहेको गीतको भिडियोमा चिरन्जिबी सापकोटा (जीबि चिरन), पुनम गौतम र रेशम नेप्किंगको अभिनय देख्न पाउछौ ।
अर्जुन सापकोटाले छायांकन गरेको गीतको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन् भने भिडियो निर्देशन चिरन्जिबी सापकोटा (जीबि चिरन)ले नै गरेका छन् । म्यूजिक भिडियोलाई आहा टी भी नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतको पुरा भिडियो
प्रतिक्रिया दिनुहोस्