काठमाडौं। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ-यात्रा सकिएको छ।
वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर सुरु भएको जात्राको रथ यात्रा बुधबार ललितपुरको इटी (लगनखेल) देखि जावलाखेल पुगेपछि सकिएको हो।
अबको चार दिन रथ जावलाखेलमा राखिन्छ। त्यसपछि भोटो देखाउने प्रचलन छ। श्राेत गाेरखापत्र अनलाइन । @ मनोजरत्न शाही
प्रतिक्रिया दिनुहोस्