काठमाडौं, माघ ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व गरेको ६ महिना पुगेको अवसरमा सम्बोधन गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्