Ads

निर्णायक मोडमा ओली निवासमा पत्नी आरजुसहित प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासहित बालकोट पुगेका छन्।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट्नका लागि शुक्रबार साँझ उनी पत्नीसहित बालकोट पुगेका हुन्।

एमसीसीबारे छलफल गर्न देउवाले बिहीबार डाकेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको थियो।

Ads

सम्बन्धित पोष्टहरू