यसआधारमा, कुल निष्कासन गरिएको हकप्रद सेयरमध्ये १३ लाख ५२७ कित्ता हकप्रद सेयर बिक्री भएको छैन । बिक्री नभएको उक्त हकप्रद सेयर अब लिलामी प्रक्रियामार्फत बिक्री खुला हुनेछ । यता, हकभन्दा बढी आवेदन दिएका सेयरधनीहरुलाई बाँडफाँटमा नपरेको सेयर वापतको रकम आइतबार कात्तिक २० गते देखि सम्बन्धित सेयरधनीको बैंक खातामा फिर्ता गरिने कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्