Ads

लमजुङ उद्योग बाणिज्य संघद्वारा पूर्वअध्यक्षलाई विजयी गराउन संघकाे आह्वान


लमजुङ । लमजुङ उद्योग बाणिज्य संघले लमजुङ संघका पूर्व अध्यक्ष एव‌ गण्डकी प्रदेशसभा ‘ख’ बाट कांग्रेसका उमेदवार भेषबहादुर पौडेललाई विजयी गराउन सम्पूर्ण उद्योगी व्यवसायीलाई आह्वान गरेकाे छ ।

संघले बेशीशहरमा बिहीबार एक कार्यक्रम आयोजना गरी पाैडेलाई विजयी अग्रिम शुभकामना समेत दिएको छ ।उद्योग व्यापारको क्षेत्रका अनुभवी व्यक्ति उम्मेदवार पाउनु सम्पूर्ण उद्योगी व्यापारीका लागि खुसीको कुरा भएको संधकाे भनाइ छ ।

 

Ads

सम्बन्धित पोष्टहरू