विशाल बस्नेत
महोत्तरी । माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मतदान गरेका छन् ।
उनले महोत्तरी क्षेत्र नम्बर १ स्थित बर्दिबासको रजावासमा मतदान गरेका हुन् ।
उनी यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि छन् ।
प्रतिक्रिया दिनुहोस्