Ads

कांग्रेस वरिष्ठ नेता पौडेलले तनहुँबाट गरे मतदान


तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ-१ बाट उम्मेदवार रहेका उनले सत्यवति मतदान केन्द्रमा मतदान गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू