Ads

कैलालीमा ४७ मत खस्यो


कैलाली । कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म  जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए ।

यस निर्वाचनमा मतदाताको सहभागी न्यून देखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू