पोखरा-२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा हिलोमा बल खेल्दै बालकभत्तपुर सूर्यविनायक नगरपालिकाको सिरूटारमा बुधबार अखिल नेपाल महासंघ,उपत्यका समन्वय समितिद्वारा आयोजित १९ ओैँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसमा आधुनिक मेसिनबाट धान रोप्दै नेकपा(ऐमाले)का अध्यक्ष केपी शर्मा ओली ।पोखरा पर्यटन परिषद्को आयोजना, देवीस्थान सेवा समाज पोखरा–२५ को दोस्रो राष्ट्रिय हेम्जा महोत्सव एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित १७ औँ असारे रोपाइँ महोत्सवको उद्घाटनमा हिलोमा रमाउदै बिदेशी पर्यटक। असारे रोपाइँ महोत्सवमा हिलोमा डोरी तान्ने प्रतियोगितामा सहभागीभएका बिदेशी पर्यटक। तस्बिरहरु : रासस
प्रतिक्रिया दिनुहोस्