Ads

२४ जना सहसचिवको एकै पटक सरुवा,हेर्नाेस काे कहाँ ?


काठमाडौं । सरकारले मन्त्रीस्तरीय निर्णयबाट २४ जना सहसचिवको एकै पटक सरुवा भएको छ ।

संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीको सरुवा गरेका हुन् ।

हेर्नाेस काे कहाँ ?

Ads

सम्बन्धित पोष्टहरू