Ads

आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सुरु


अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न सुरु गरेका छन् ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले शुक्रबार अपराह्न बजेट भाषण पढ्न सुरु गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत राजस्व, खर्च, विकास निर्माण, सामाजिक सुरक्षा, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत क्षेत्रका कार्यक्रम सार्वजनिक गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू